युक्रेन – रुस युद्धः अलपत्र नेपालीलाई बोर्डर हुदैं तेस्रो मुलुक सार्ने एनआरएनएको तयारी

लण्डन । रुस र युक्रेनको युद्धको चपेटामा परेका नेपालीको उद्धारको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सकृयता देखाएको छ । संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार संघले शनिवार त्यहाँस्थित नेपाली समुदायसंग प्रत्यक्ष सम्पर्कमा एक अन्तरक्रियाको आयोजना गर्दै उनीहरुको अवस्था र उद्धारका सम्भवनाका बारेमा पहल शुरु गरेको हो । युक्रेनमा हाल ४०० जना नेपाली रहेको आंकलन … Continue reading युक्रेन – रुस युद्धः अलपत्र नेपालीलाई बोर्डर हुदैं तेस्रो मुलुक सार्ने एनआरएनएको तयारी